साहित्य

नीति कथा : कुरा सुन्नु पाकाको

गाउँमा एउटा चौतारो थियो । फराकिलो खुला जग्गा भएकाले त्यहाँ विभिन्न किसिमका रूखबिरुवा थिए । मानिस खासगरी गर्मी मौसममा वरपीपल आदि रूखको शीतल ताप्न पुग्थे । मानिस कहिले राजनीतिका, त कहिले समाजका, अनि कहिले...

हिउँको साम्राज्य 

हिउँको साम्राज्य कृष्ण विश्वकर्मा हिउँ स्वयम् जान्दछ ऊ कति चिसो छ ! ऊ नित्य कर्म ठान्छ – जम्नु/जमिरहनु –जमाउनु/जमाइरहनु गतिशीलता, उसलाई सर्वथा अप्रिय लाग्छ ! प्राचीनपन्थ/यथास्थिति उसले निर्माण गरेको उसको सर्वप्रिय साम्राज्य हो ! उसलाई मन पर्दैन हिउँबाट हिम बनेको । उसलाई झनै मन पर्दैन –हिमबाट हिमनदी बनेको –हिमनदी...

मेरो आनन्द !

छोरो आनन्दप्रति –ईश्वर थोकर मेरो छोरो, मेरो आनन्द ! तिम्रो आम्रेन र म घरबाट निस्कँनै लाग्दा तिमीलेबाटो छेकेर भनेका थियौ– ‘आप्रेन ! आम्रेन ! तपाईँहरु कहाँ जान लाग्नुभएको ? मलाई छाडेर कहीँ नजानू ।’ मेरो छोरो, मेरो आनन्द ! तिमीले ‘मलाई छाडेर कहीँ नजानू’ भन्दै गर्दा तिम्रो निर्दोष...

तानाशाहको चोरऔँलो

कविता : तानाशाहको चोरऔँलो मुक्तान थेवा आज भन्दा ठिक दुई सय उन्नानसय बर्ष पहिले एक चोरऔँले साशकको जन्म भयो । उसंग चोरऔँलो थियो जसरी तपाईंसँग छ मसँग छ हामी सबैसँग छ हामी सबैका पुर्खासँग थिए । ऊ सधैं दाहिने हातको चोरऔँलो सोझ्याउँथ्यो सिधा...

कि तँ छैनस् !! कि हामी छैनौं !!

  खोजराज गोले हाम्रो पनि आफ्नै देश थियो जहाँ कोही राजा थिएनन् कोही रैती थिएनन्   सबै दाजुभाइ/दिदीबहिनी मात्रै थियौं ।। कोही ठूला र साना थिएनौं कोही ऊँच र नीच थिएनौं सबै बराबरीका थियौं म्हेमे म्हिए रेञ्जेनका सन्तान थियौं ।।   हाम्रो देशमा मानिस मात्रै थिएनौं घाम...

याबेङ स्योङ !

  हिरामान बल तामाङ ओ अस्याङ ! उभिएर याबेङ स्योङको कनाकुना नियाल्दैछु । गहिरिएर ती चिसा इतिहास जहाँ बेतुक बगाएको थियो मेरो पुर्खाको आलो रगत र रमाएका थिए ती ऐतिहासिक बैरीहरु लुटेर मेरो आखेका इतिहास त्यसैले त चुवाउँदैछु मेरो पुर्खाको खातिर वेदनाको भारी–भारी आँसु ! ओ आस्याङ ! हो यहि यावेङ...

इजरायल घेदुङको पाँचौ बार्षिकोत्सवको अवसरमा तामाङ ह्वाइखा प्रतियोगिता हुने

-नाम्सादिम संवाददाता नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ बार्षिकोत्सवको शुभ अवसरमा अन्तर्राष्ट्रिय तामाङ ह्वाइखा (कविता) प्रतियोगिता कार्यक्रम गर्ने भएकाे छ । संस्थाले मातृभाषा बिकास र उत्थानका लागि ह्वाइखा प्रतियोगिता आगामी १५ नोभेम्बर (२०१९) राख्न लागेकाे आयोजक जानकारी दिएकाे...

ह्रिस्याङगो

(कविता) - ईश्वर थोकर म तिमीलाई कति मनपराउँछु ? कति माया गर्छु ? त्यो त, तिम्रै काखमा लुकामारी खेल्दा-खेल्दै हलक्क बढेको– काकलिङ डाँडाको छ्योइफेल कुन्देलिङ गुम्बालाई थाहा छ निन्जल खोलालाई थाहा छ साङसोती डाँडालाई थाहा छ आन्दरपुङलाई थाहा छ जोरधारालाई थाहा छ सिल्गु भञ्ज्याङको मानेलाई...

तिम्रै सत्ताको विरुद्धमा गीत गाउन वाध्य छु यतिवेला

    कविता माइला लामा मूलबाटो मात्रै हिन्नेहरुका विरुद्ध हार्मोनियममा गोरेटाहरुका गीत बजाउँदै उभिएको छु ठीक यही दोबाटोमा । तिमी भेटिन्नौ यहाँ यहाँबाटै तिमी छुटेका थियौ यहाँबाटै तिमी आफू ‘मूलबाटो हुँ’ भनेर गएका थियौ । परपरसम्म देख्नलाई मेरा आँखा छैनन् परपरका कुरा मेरा...

तिम्रै यादमा आँशु झार्दा छेउमै आई गिज्याउँछे !!

तिम्रै यादमा आँशु झार्दा छेउमै आई गिज्याउँछे !! राती-राती जूनले पनि झ्यालमै आई जिस्काउँछे !! क्षितिज पारी पुगेको त्यो घामसँगै डुब्न खोज्छु ! रूमानी त्यै भावसँगै केशराशी फिजाउँछे !!!!!! के भएछ प्रिय तिम्रो तस्वीरलाई पनि अचेल !!! अमिलो क्यै...