समाचार

विश्व रेकर्ड राखेका शम्भु तामाङको निधन

-नाम्सादिम संवाददाता सानो उमेरमा विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गरेका शम्भु तामाङको बिहीबार निधन भएको छ । सन् १९७३ मे ५ तारिखका दिन १७ वर्षको सानो उमेरमा सगरमाथा आरोहण गरेका तामाङले ‘गिनिज बुक अफ द...

`दार्बुङ´ चलचित्र प्रदर्शन हुने

-नाम्सादिम संवाददाता  काठमाडौं/तामाङ चलचित्र `दार्बुङ´ प्रदर्शन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत उक्त चलचित्र प्रदर्शन गर्ने जानकारी दिएको हो । काठमाडौंको जमलमा असार ३२ गते प्रदर्शन गर्न लागेको चलचित्रका निर्देशक सन्जय लामा...

`सामाजिक संजाल´ छोटो चलचित्र प्रदर्शन हुँदै ।

नाम्सादिम संवाददाता जेष्ठ २३ काठमाडौं / विश्व नै कोरोना कहरले लथालिङ्ग थिलथिलो अवस्थामा पुगेपछी चलचित्र जगत पनि ठप्प हुनु कुनै नौलो कुरा होइन । यसै बीचमा नेपाल तामाङ चलचित्र संघले `सामाजिक संजाल´ नामक छोटो चलचित्र...

घलेद्वारा लिखित १ सय ५१ वटा पुस्तकहरु विमोचन

-मायालु तामाङ                                                                काठमाडौं...

तेमालको बालबालिकालाई पोसाक वितरण 

-इकमान लामा काभ्रेः जिल्लाको तेमाल गाउँपालिका–१ स्थित सर्स्युखर्कका बालबालिकालाई तामाङ पोसाक वितरण गरेका छन् । सदगुण जागरण नेपालले नयाँ वर्षको अवसरमा आयोजित ‘डहुन्हान साँस्कृतिक यात्रा’ कार्यक्रमबिच सदगुण बाल समुहका बालबालिकाहरुलाई तामाङ पोसाक वितरण गरेको हो...

तेमाल जात्रा आजदेखी शुरु

नाम्सादिम संबाददाता बैशाख २, बाैद्ध / तामाङ समुदायको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक राष्ट्रिय पर्व तेमाल जात्रा शुक्रबार बैशाख २ गते विहानैदेखी शुरु भएको छ । तामाङ समुदायले आदिम कालदेखि मनाउँदै आएको जात्रा चैत्र पुर्णिमको अघिल्लो...

फोनिज अध्यक्षमा सर्वसम्मत राई

काठमाडौँ —नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा गजुरधन राई सर्वसम्मतबाट चयन भएका छन् । चितवनको सौराहामा चैत ६-८ सम्म भएको महाधिवेशनले कार्यसमितिको वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्षमा अमरध्वज लामा (खुला), जगतमान दोङ...

घेदुङ अध्यक्षमा पुनः गोले, सहअध्यक्षमा घिसिङ निर्वाचित

नाम्सादिम - काठमाडौं । नेपाल तामाङ घेदुङको नवौँ महाधिवेशनबाट अध्यक्षमा मोहन गोले निर्वाचित भएका छन् । मङ्गलवार भएको मतदानपश्चात् आएको मत परिणामअनुसार उनले ४०१ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै उनका प्रतिद्वन्द्वी बेलीमाया...

मृत्युसँग छट्पटाइरहेकी आमा, जसलाई सहयोगको खाँचो छ

नाम्सादिम । घरको आमा । `आमा´ नाम नै काफी छ । आमा बिना घर सुनसानै हुन्छ । शब्दमा लेख्न र उच्चारण गर्न जति हलुँगो हुन्छ । ती शब्द अझ गहिरिएर हेर्ने हो भने, असिम...

वरिष्ठ कलाकार जयनन्द लामाको निधन

चर्चित लोकगायक एवम् वरिष्ठ कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान लामाको निधन भएको विभिन्न स्रोतको दावी रहेपनि कुन समयमा निधन भएको एकिन हुनसकेको छैन । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामा भक्तपुरस्थित...