लेख

हे पापिनी !

स्वस्थानी कथामा वर्णन गरिएजस्तो महिलाहरु पापिनी हुन् भने हामी सबै पापिनी हौं ! ‘आँखा तर्ने, लुकाएर खाने, रिसाउने, मुखमुखै लाग्ने, महिनावारी नबार्ने, व्रत नबस्ने !’ कति महिलाले आँखा कति तरे तरे ! लुकाएर त...

किंवदन्तीहरूको घुम्टोभित्र बाह्रवर्षे मेला

मकरमेला लाग्ने स्थान पद्मावती, लीलावती र रुद्रावती नदीको संगम मानिन्छ। गुप्त रूपमा बहने रुद्रावतीलाई कसैले नदेखे पनि यसको बहाउमा शंका गर्ने तीर्थालु भेटिँदैनन्। सूर्यप्रसाद लाकोजू जति हेरे पनि हेरिरहूँ जस्तो लाग्छ पनौती । इतिहासमा प्राचीनता,...

‘बाँकावीर’, जो बाँको खाएर दन्त्यकथामा बाँच्यो !

सागर चन्द बाँकावीरको काल्पनिक तस्बिर इतिहास सधैं जित्नेका जुत्ताका तलुवालाई जिब्रो समर्पण गरेर मात्र बस्दैन जो–जो छन् छल गरी हराइएका तीसँग हात मिलाउन पनि आउँछ एक दिन । (शासकलाई दिव्य सुझाव, विनोदविक्रम केसी) सत्य मानौँ, ‘इतिहास जित्नेको मात्रै लेखिन्छ ।’ त्यसो भए...

लिपिमा असमझदारी : सिरिजङ्गा या किराँत !

चिनीयाँ, जापानिज र कोरियनहरूले चलाएको लिपि आधारभुतरुपमा फाउण्डेसन एउटै हो तर चीनले चिनीयाँ लिपि (हान्जी), जापानले जापानिज (कान्जी) र कोरियनहरूले कोरियन (हान्जा) लिपिकै रुपमा बर्णन गर्दछन् । यो पनि हाम्रो सन्दर्भमा सम्भव कुरा नै...

माघी पर्वका विविध आयामहरू : के हो माघी ? किन मनाइन्छ ?

नेपालका आदिवासी थारु समुदायको प्रकृतिसँग अति नजिक सम्बन्ध रहेको मानिन्छ । यो समुदायका मानिसको भाषा, रहनसहन, जीवनशैली अति फरक र रोचक मानिन्छ । थारु समुदाय केवल खानपान र मनोरञ्जनमा मात्र सीमित छैन । यो...

लखन थापालाई मृत्युदण्ड दिइएको फागुन कि पुसमा ?

बुङ्कोटको शहीद स्मारक। राणाशासन विरुद्ध पहिलो पटक विद्रोह छेडेका लखन थापालाई ढिलै भए पनि ‘पहिलो शहीद’ को दर्जा दिइयो, तर एउटै विद्रोहमा उसै गरी ज्यान गुमाएका अन्य ६ जनालाई राज्यले चिनेन।  उमेश राना ‘गोर्खाली’ कोत र भण्डारखालपर्वको...

एकीकरणको नाममा भिराइएको बिल्ला

देवराज गुरुङ अनेकौं स–साना राज्यमा विभाजित भएको तत्कालीन भूगोललाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेको ‘इतिहास’ विद्यालयदेखि विश्वविद्यालयसम्म रटाउने, घोकाउने क्रम यथावत् चलिरहेकै छ । तर राज्यले संस्थागत तवरमा पृथ्वीनारायण नेतृत्वको...

सामाजिक सञ्जाल कि राजनीतिक जन्जाल ?

योगराज लामिछाने अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट सधैँका लागि निलम्बित छ । फेसबुक र इन्स्ट्राग्रामले पनि उनलाई राष्ट्रपति पदमा वहाल रहेकै समयमा गत जनवरीदेखि दुई वर्षका लागि प्रतिबन्ध लगाएका हुन् । हिंसालाई उक्साएको...

पार्टी पत्रकारिता

  बहुदलीय व्यवस्थाको पुनर्बहालीपछिका तीन दशकमा हाम्रो पत्रकारितामा राजनीति र अन्य स्वार्थ बाझिने गतिविधि बढ्दै गएका छन् । भानुभक्त आचार्य दुई महीनायता पत्रकारहरू राजनीतिक दलका विभिन्न तहका चुनावमा उम्मेदवार भई भोट माग्दै गरेका पोस्टर–भिडिओ सामाजिक सञ्जालमा छ्यापछ्याप्ती...

माओवादीमा क्रमभंगको सवाल

माओवादीसामु उन्नत विचार त्यस्तै संगठन र दुरुस्तै जीवन संस्कृतिमा हेलिनुको विकल्प छैन । अन्यथा आफैंले बदलेको परिवर्तनको मलामी जानुपर्ने विडम्बना नआउला भन्न सकिन्न । विजय गौतम पछिल्लो समयमा महाधिवेशन भन्नेबित्तिकै को नेता हुँदै छ भन्ने मात्र चर्चा, परिचर्चा...