इतिहास

किंवदन्तीहरूको घुम्टोभित्र बाह्रवर्षे मेला

मकरमेला लाग्ने स्थान पद्मावती, लीलावती र रुद्रावती नदीको संगम मानिन्छ। गुप्त रूपमा बहने रुद्रावतीलाई कसैले नदेखे पनि यसको बहाउमा शंका गर्ने तीर्थालु भेटिँदैनन्। सूर्यप्रसाद लाकोजू जति हेरे पनि हेरिरहूँ जस्तो लाग्छ पनौती । इतिहासमा प्राचीनता,...

लिपिमा असमझदारी : सिरिजङ्गा या किराँत !

चिनीयाँ, जापानिज र कोरियनहरूले चलाएको लिपि आधारभुतरुपमा फाउण्डेसन एउटै हो तर चीनले चिनीयाँ लिपि (हान्जी), जापानले जापानिज (कान्जी) र कोरियनहरूले कोरियन (हान्जा) लिपिकै रुपमा बर्णन गर्दछन् । यो पनि हाम्रो सन्दर्भमा सम्भव कुरा नै...

लखन थापालाई मृत्युदण्ड दिइएको फागुन कि पुसमा ?

बुङ्कोटको शहीद स्मारक। राणाशासन विरुद्ध पहिलो पटक विद्रोह छेडेका लखन थापालाई ढिलै भए पनि ‘पहिलो शहीद’ को दर्जा दिइयो, तर एउटै विद्रोहमा उसै गरी ज्यान गुमाएका अन्य ६ जनालाई राज्यले चिनेन।  उमेश राना ‘गोर्खाली’ कोत र भण्डारखालपर्वको...

८० वर्षअघि मृत्युभएकाे भिक्षुको शरिर जस्ताकाे तस्तै भेटियाे

रुसका एक बौद्धमार्गी भिक्षुको ८० वर्षअघि मृत्युभएकाे थियाे तर मृत शरीर अहिले पनि जस्ताकाे तस्ते भेटिएकाे छ । शव देख्दा लाग्छ उनको मृत्यु ३६ घण्टा पहिले मात्र भएको हो । शवलाई चिहानबाट अहिलेसमेत गरी ३...

तामाङ समुदायले इति सम्वत् १९८९ मा मात्र तामाङ लेख्ने अधिकार पाए

-हिरामान बल तामाङ   याम्बु । तामाङ समुदायलाई राज्यसत्ताले तामाङ लेख्नबाट वञ्चित गराएको थियो । तामाङ भएतापनि राज्यसत्ताले धेरै तामाङ म्हे-म्हेहरुलाई आफ्नो नामको पछाडि गुरुङ, लिम्बु, मगर लगायतका थरहरु लेखे मात्र जागिर खान पाउँने बनाएका थिए । तामाङ समुदायलाई...

पारिजातको जीवनकथा

पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी...

तामाङ समुदायले इति सम्वत् १९८९ मा मात्र तामाङ लेख्ने अधिकार पाए

-हिरामान बल तामाङ   याम्बु । तामाङ समुदायलाई राज्यसत्ताले तामाङ लेख्नबाट वञ्चित गराएको थियो । तामाङ भएतापनि राज्यसत्ताले धेरै तामाङ म्हे-म्हेहरुलाई आफ्नो नामको पछाडि गुरुङ, लिम्बु, मगर लगायतका थरहरु लेख मात्र जागिर खान पाउँने बनाएका थिए । तामाङ समुदायलाई...

नेवारहरू आदिवासी हुन् या हाेइन ?

-प्रा. माणिकलाल श्रेष्ठ काठमाडाैं उपत्यका र वरिपरिका जिल्लाहरुलार्इ नेपाल मण्डल भनिन्छ । त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरुको बारेमा यूरोपेली तथा अन्य थुप्रैले अनुसन्धान गरिसकेका छन् । यस्ता खाले अनुसन्धानहरु अहिलेसम्ममा अरु जातिहरुको भन्दा धेरै नेवार...

यसरी गरियो नेवार समुदायमाथि अत्याचार

-नाम्सादिम  पृथ्वी नारायण शाहले नेपालको मुलबासीहरुमाथि लादेको खास एकाधिकार गणतन्त्र नेपालमा अहिले सम्म पनि कायमै रहेको छ । कतिपय मुलबासीहरु त्यहाँबाट बिस्थापित पनि बनाएका छन् । राज्यसत्ताले अझै बिस्थापित गराउने चलखेल खेलिरहेकै छन् । विभिन्न...

अंग्रेजसंगको युद्धका भग्नावशेष सिन्धुलीगढीमा

सिन्धुली कमलामाइ नगरपालिकाको सिन्धुलीगढीमा रहेको अंग्रेजसंग युद्ध गर्न बनाइएका गढी र दरबारको भग्नावशेष यस्ताे छ। तस्बिर : रत्न श्रेष्ठ, रासस